काठमाडौँ, २३ भदौ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३९६ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा ३००, भक्तपुरमा ५८ र ललितपुरमा ३८ गरी ३९६ जनामा संक्रमण पुष्टि भएको हो ।
राजनीति
08 September 2020 17:35 PM
काठमाडौँ, २३ भदौ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३९६ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा ३००, भक्तपुरमा ५८ र ललितपुरमा ३८ गरी ३९६ जनामा संक्रमण पुष्टि भएको हो ।
प्रतिक्रिया दिनुहोस्