Banner News

उपत्यकामा जोरविजोर लागू, सार्वजनिक यातायात चल्ने (आदेशसहित)



काठमाडौँ, २४ भदौ । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले पसल र सवारी साधन पनि सञ्चालन गर्ने गरी निषेधाज्ञाको आदेश जारी गरेका छन् ।