समाचार

गण्डकी प्रदेशमा थप ५० जनामा कोरोना पुष्टि



पोखरा, ३१ भदौ । गण्डकी प्रदेशमा थप ५० जनामा कोरोना पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा थप ५० जनामा कोरोना पुष्टि भएसगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ३१६६ पुगेको छ ।

Image may contain: text that says '०६१ २०३३० प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय पत्रसंख्या २०७७०७ चलानी नं. बिषय: प्रेस बिज्ञपति अध्यावधिक विवरण अनुसार गण्डकी कोरोना संक्रमितको संख्या ३१६६ पुगेको गरिएको परिक्षणमा गण्डकी प्रदेशमा भएका नयाँ ५० जना विवरण क्र.स. प्रयोगशाला जिल्ला नगर/गाउपालिका वार्ड पोखरा क्षयरोग उपचार बमोजिम रहेको उमेर ४२,४१ लिड्ग ११ पुरुष महिला जना) क्षयरोग उपचार केन्द्र, पोखरा २७ माहला महानगरपालिका २४ ३,२३,३४,२८ १५ १० १८ ४४ बाग्लुड महिला गल्काट बडिगाड बाग्लुड ब्यास ३७ तनहुँ जना) ४६ बालक ११ पुरुष २७ गोरखा जना) सुलिकोट महिला ६ २१ १८ जम्मा भीमसेन जिल्ला ७ २ ५० जना पुरुष'