समाचार

आज कहाँ कति थपिए कोरोना संक्रमित ? (सूचीसहित)



काठमाडौँ, १ असोज । थप १२ सय ४६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ५९ हजार ५ सय ७३ जना पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६१८ जना कोरोना भाइरस पुष्टि भएको छ ।

हेर्नुहोस आज कहाँ कति थपिए कोरोना संक्रमित

No photo description available.
No photo description available.
No photo description available.

मन्त्रालयका अनुसार आज १२ सय ४३ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ४२ हजार ९ सय ४९ जना रहेको छ । आज ४ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ३ सय ८३ जना पुगेको छ ।