राजनीति

काठमाडौँ उपत्यकामा थप ६४७ जनामा कोरोना पुष्टि



काठमाडौँ, ६ भदौ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६४७ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा ५११, भक्तपुरमा ६३ र ललितपुरमा ७३ गरी ६४७ जनामा संक्रमण पुष्टि भएको हो ।