काठमाडौँ, ७ भदौ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६३७ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा ४९२, भक्तपुरमा ९५ र ललितपुरमा ५० गरी ६३७ जनामा संक्रमण पुष्टि भएको हो ।
राजनीति
23 September 2020 16:43 PM
काठमाडौँ, ७ भदौ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६३७ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा ४९२, भक्तपुरमा ९५ र ललितपुरमा ५० गरी ६३७ जनामा संक्रमण पुष्टि भएको हो ।
प्रतिक्रिया दिनुहोस्