पोखरा, १८ असोज । गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा परिक्षणमा थप ३८ जनामा कोरोना पुष्टि भएसगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४०९७ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्