समाचार

दशैं टीकाको उत्तम साइत, कुन देशमा कति बजे ? (सूचीसहित)



काठमाडौँ, २३ असोज । अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपाल बाहिरको लागि पनि दशैंको टीका लगाउने उत्तम साइत तयार सार्वजनिक गरेको छ ।

समितिको बिहीबार बसेको बैठकले २४ वटा देशमा टीका लगाउने सही समय तय गरेको समितिका अध्यक्ष प्रा.डा. माधवप्रसाद भट्टराईले जानकारी दिए ।

कुन देशमा कति बजे लगाउने टीका ?