काठमाडौँ, ३ कार्तिक । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २३८८ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा२०८ , भक्तपुरमा ९९ र ललितपुर २८२ गरी २३८८ जनामा संक्रमण पुष्टि भएको हो ।
थप ३७ सय ९० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख ३६ हजार ३६ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्