ललितपुर, २० कार्तिक । सहकर्मीको हत्या गरी फरार रहेका एक जना २३ वर्षपछि पक्राउ परेका छन् ।
२०५४ साल कार्तिक १६ गते सहकर्मी श्याम खड्काको हत्या गर्ने मानकाजी श्रेष्ठलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
श्रेष्ठलाई ललितपुर महानगरपालिका ५ काे थसीखेलबाट बुधबार पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले जनाएको छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्