एजेन्सी, १० मंसिर । पछिल्लो २४ घण्टामा विश्वमा ४ लाख ६३ हजार ७३० जना कोरोना संक्रमित थपिएसगै हालसम्म कुल कोरोना संक्रमितको संख्या ५ करोड ८९ लाख ५४७ पुगेको विश्व स्वाथ्य संगठनको तथ्यांकमा उल्लेख रहेको छ ।
पछिल्लो २४ घण्टामा ७ हजार ७१२ कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोनाका कारण हालसम्म विश्वमा १३ लाख ९३ हजार ३०५ जनाको मृत्यु भइसकेको छ ।
विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण अमेरिका, भारत, ब्राजिललगायत देशमा भएको छ ।










प्रतिक्रिया दिनुहोस्