काठमाडौँ, १४ मंसिर । थप १२ सय ५५ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख ३१ हजार ९ सय ७८ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १७ हजार ९ सय ९ जना रहेको छ ।
मन्त्रालयका अनुसार आज १४ सय ४ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख १२ हजार २५ सय ९० जना रहेको छ । आज २५ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १४ सय ७९ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्