एजेन्सी, १५ मंसिर । पछिल्लो २४ घण्टामा विश्वमा ५ लाख ६४ हजार ८१३ कोरोना संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड १८ लाख ६९ हजार ३३० पुगेको छ ।
यसैबीच, पछिल्लो २४ घण्टामा विश्वमा कोरोनाका कारण ८ हजार ९८५ को मृत्यु भएको छ । तथ्यांक अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १४ लाख ४८ हजार ८९६ पुगको छ ।










प्रतिक्रिया दिनुहोस्