काठमाडौँ, २२ मंसिर । आज सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन १ सयले घटेर प्रतितोला ९२ हजार ६ सयमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ९२ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदी मूल्य पनि ५ रुपैयाँले घटेर प्रतितोला १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्