काठमाडौँ, २७ मंसिर । थप ८ सय ९९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख ४७ हजार ५ सय ९३ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ११ हजार ६ सय ७३ जना रहेको छ ।
मन्त्रालयका अनुसार आज १३ सय ५९ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ३४ हजार २ सय ३१ जना रहेको छ । आज १५ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १६ सय ८९ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्