काठमाडौँ, ३० मंसिर । थप ९ सय ३६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख ५० हजार १ सय ८० जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ९ हजार ८ सय ८१ जना रहेको छ ।
मन्त्रालयका अनुसार आज १९ सय ९६ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ३८ हजार ५ सय ६९ जना रहेको छ । आज १४ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १७ सय ३० जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्