राजनीति

प्रचण्ड निवास खुमलटारमा नेताहरू छलफलमा



काठमाडौँ, ५ पौष । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा नेताहरु छलफलमा जुटेका छन् ।

नेताहरु झलनाथ खनाल, माधव नेपाललगायतका नेताहरु खुमलटारमा छलफल जुट्न लागेका हुन् । छलफलपछि नै आधिकारिक धारणा सार्वजनिक गरिने भएको छ ।