मनोरञ्जन

डिबिको ‘तिमीले मलाई भुलेनी…’(भिडियोसहित)



काठमाडौं ११ माघ । संगीतकार बसन्त सापकोटाको संगीत रहेको ‘ गीत तिमीले मलाई भुलेनी…’ सार्वजनिक भएको छ ।

उक्त गीत यु–ट्युव मार्फत सार्वजनिक भएको हो । गीतको भिडियोमा नारायण र अष्मिताको अभिनय रहेको छ ।

कुमार बिबाहितको शब्द रहेको गीतमा संगीतकार समेत रहेका गायक डिबी खड्काले स्वर दिएका छन् । पवन घिमिरेको छायाँकन रहेको म्युजिक भिडियो एलपी पाण्डेले निर्देशन गरेका हुन् ।

[its_video]https://youtu.be/_X_wWSC-6VA[/its_video]