काठमाडौँ, १७ पौष । पछिल्लो समय मन्त्रिपरिषदका बैठकका १७ वटा महत्वपूर्ण निर्णयहरु सार्वजनिक गरिएको छ । आज सूचना तथा सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पार्वत गुरुङले १७ वटा निर्णयहरु सार्वजनिक गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्