काठमाडौँ, २० पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद बैठक बोलाएका छन् ।
आज अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने जनाइएको छ ।आजको बैठकमा विभिन्न मन्त्रालयबाट आएका एजेण्डामाथि छलफल हुने बताइएको छ ।
Banner News
04 January 2021 12:30 PM
काठमाडौँ, २० पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद बैठक बोलाएका छन् ।
आज अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने जनाइएको छ ।आजको बैठकमा विभिन्न मन्त्रालयबाट आएका एजेण्डामाथि छलफल हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्