Banner News

आजको राष्ट्रिय सभा बैठक सुरु प्रत्यक्ष प्रसारण (LIVE)



काठमाडौँ, २३ पौष । आज दिउँसो १ बजेदेखि राष्ट्रिय सभा बैठक सुरु भएको छ ।

अघिल्लो साता सुरु भएको हिउँदे अधिवेशनको दोस्रो बैठक आज बसेको हो ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट मधेसी आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने र राष्ट्रिय सभा अन्तर्गत रहेका विषयगत समितिका सदस्यहरुको हेरफेर गर्ने कार्यसूची रहेको छ  ।