समाचार

भूकम्पको धक्का



काठमाडौँ, २७ पौष । काठमाडौँमा सोमबार अपराह्न साढे २ बजे भुइँचालोको धक्का महसुस गरिएको छ ।

अपराह्न २ बजेर ३२ मिनेटमा ३.१ म्याग्निच्यूडको भुइँचालो रेकर्ड गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भुइँचालोको केन्द्रविन्दु कुलेश्वर भएको केन्द्रले जनाएको छ ।