काठमाडौँ, ७ माघ । आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ५ सयले बढ़ेर प्रतितोला ९२ हजारमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ९२ हजारमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य तोला १५ रुपैयाले बढेर १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्