राजनीति

नेकपाका अध्यक्ष ओलीद्वारा चुनावी घोषणापत्र लेख्ने तयारी



काठमाडौँ, ११ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको तर्फबाट आगामी चुनावका लागि घोषणापत्र लेख्ने कार्य शुरु गर्ने तयारी गरेका छन ।

प्रतिनिधिसभा विघटन गरेर आगामी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गर्नुभएका प्रधानमन्त्री ओली चुनावी घोषणा–पत्र लेख्ने तयारीमा लागेका हुन ।