रोचक

चीनमा नयाँ चमत्कारः पर्यटक अब नदीमै पैदल (भिडियोसहित)



काठमाडौँ, ११ माघ । चीनले हिउँदको समयमा आफ्नो देशमा घुम्न आउने पर्यटकहरुलाई नदीमा पैदल यात्रा गराउने भएको छ ।

चीनले दक्षिण पश्चिम क्षत्रेको गुईझोउ प्रान्तस्थित ल्युडियान क्षेत्रस्थित होङ्गुसुई नदीमै पैदल हिँड्ने पाँच हजार मिटर लामो अस्थायी बाटो बनाएको छ ।

फ्लोटिङ्ग पाथका रुपमा परिचित नदीमाथिको बाटो निर्माणका लागि चीनले २२ हजार भन्दा धेरै फाइबरको बिम प्रयोग गरेको छ । यी फाइबर बिम नदीमै तैरिन्छन् । पूरै पर्यटन क्षेत्रलाई ५० किलोमिटरभरी बनाइएको छ ।

[its_video]https://youtu.be/OYCI7oTp3A8[/its_video]