राजनीति

संसद विघटन मुद्दामा भोलि बहस नहुने



काठमाडौँ, २६ माघ । संसद विघटनसम्बन्धी मुद्दामा भोली बहस नहुने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्‍द्रशम्शेर जबराले न्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा भोली इजलास नबस्ने बताए ।

अब संसद विघटन मुद्दामा माघ २८ गते बहस हुनेछ ।