Banner News

थप १०४ जनामा कोरोना संक्रमण, १ सय ३१ जना डिस्चार्ज



काठमाडौँ, २ फागुन । थप १ सय ४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७२ हजार ७ सय १८ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १ हजार ६ सय ४ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज १ सय ३१ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ६९ हजार ६० जना रहेको छ । आजसम्म मृत्यु मृत्यु हुनेको संख्या २ हजार ५४ जना पुगेको छ ।