काठमाडौँ, ३ फागुन । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको आज ठीक तीन वर्ष पुरा भएको छ ।
सरकार गठन भएको तीन वर्षका उपलब्धीहरु प्रधानमन्त्री ओलीले सिंहदरवार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिसद्को कार्यालयबाट हालसम्मका उपलब्धीहरु सार्वजनिक गर्दै हुनुहुन्छ ।
प्रत्यक्ष प्रशारण










प्रतिक्रिया दिनुहोस्