सम्पादकीय

हर्न बजाउने कति परे कारबाहीमा



काठमाडौं, ४ बैशाख । काठमाडौं उपत्यकामा नो हर्न अभियान सुरु भएको तीन दिनमा तीन सय ५१ जना सवारीचालक कारबमहीमा परेका छन् ।
आइतबार बेलुका पाँच बजेसम्म कारबाहीमा पर्नेको संख्या ३ सय ५१ पुगेको महानगरीय ट्रफिक प्रमुख मिङमार लामाले जानकारी दिए । उनले अनुमान गरेभन्दा थोरै सवारीचालक कारबाहीमा परेको बताए ।  अन्नपूर्ण पोस्टमा समाचार छ ।