काठमाडौँ, २९ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी कालु पाण्डेको समाधिस्थलको अवलोकन गरेकी छन् ।
आज राष्ट्रपति भण्डारी चन्द्रागिरिको दहचोकस्थित समाधिस्थलको अवलोकन भ्रमण गरेकी हुन् । उक्त अवलोकन भ्रमणको क्रममा राष्ट्रपतिले नेपाल एकीकरणका एक सेनापति कालु पाण्डेप्रति श्रद्धाञ्जली समेत अर्पण गरेकी छन् ।










प्रतिक्रिया दिनुहोस्