काठमाडौँ, ५ चैत । एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षको दुई दिने राष्ट्रिय कार्यकर्ता भेला समसामयिक विषयमा १७ बुँदे विशेष प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । भेलाको समापनपछि आयोजित पत्रकार सम्मेलनमा नेपाल–खनाल पक्षका नेता विष्णु रिजालले पारित प्रस्तावहरू पढेर सुनाएका थिए ।
यस्ता छन् १७ बुँदे विशेष प्रस्ताव,
















प्रतिक्रिया दिनुहोस्