Banner News

आजको प्रतिनिधिसभाको बैठक सुरु प्रत्यक्षप्रसारण (LIVE)



काठमाडौँ, ६ चैत । आजको प्रतिनिधिसभाको  बैठक १ः०० बजेदेखि सुरु भएको छ ।

सम्भावितकार्यसूचीमा प्रधानमन्त्री केपी शर्मा ओलीले लोक सेवा आयोगको ६१औं वार्षिक प्रतिवेदनन–२०७७ र राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक प्रतिवेदन-२०७७ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम तय गरिएको छ ।