Banner News

थप ८५ जनामा कोरोना संक्रमण, ९३ जना डिस्चार्ज



काठमाडौँ, १४ चैत । थप ८५ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७७ हजार ७ सय ५० जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १२ सय ८८ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज ९३ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ७२ हजार ४ सय ३५ जना रहेको छ । आज ३ जनाको भएसगै मृत्यु हुनेको संख्या ३ हजार २७ जना पुगेको छ ।