काठमाडौँ, १ बैशाख । थप ६ सय ३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ८१ हजार ५ सय ६४ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ४ हजार ५६ सय जना रहेको छ ।
मन्त्रालयका अनुसार आज १ सय २९ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ७४ हजार ४ सय ४७ जना रहेको छ । आज ३ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ३ हजार ६१ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्