अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ३ बैशाख । आज पनि सुनचाँदीको बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार छापावाला सुन तोलामा ७ सयले बढेर प्रतितोलामा ९० हजार ५ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९० हजारमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य १० रुपैयाँले बढेर १३ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।