काठमाडौँ, ३ बैशाख । थप ९ सय जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ८२ हजार ८ सय ९० जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ८ जना रहेको छ । मन्त्रालयका अनुसार आज २ सय ८ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ७४ हजार ८ सय १२ जना रहेको छ । आज ४ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ३ हजार ७० जना पुगेको छ










प्रतिक्रिया दिनुहोस्