समाचार

मंगलबार सार्वजनिक विदा (सूचनासहित)



काठमाडौँ, ५ बैशाख । कर्णाली प्रदेश सरकारले चैते दशैँका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

प्रदेश सरकार मन्त्रिपरिषद्को २०७७ जेठ १२ गते बसेको बैठकले चैत शुक्ल अष्टमी (चैते दशैं) को अवसरमा वैशाख ७ गते (मंगलबार)का दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।