काठमाडौँ, १४ बैशाख । थप ४५ सय २४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ३ लाख ७ हजार ९ सय २५ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या २६ हजार २ सय २५ जना रहेको छ ।
मन्त्रालयका अनुसार आज ५ सय ५५ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ७८ हजार ५ सय ६ जना रहेको छ । आज १८ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ३१ हजार ९४ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्