Banner News

वैशाख २७ गते अधिवेशन बोलाउने मन्त्रिपरिषद्को निर्णय



काठमाडौँ, १९ वैशाख । सरकारले वैशाख २७ गते विशेष अधिवेशन बोलाउने निर्णय गरेको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २७ मा बजेट अधिवेशन बोलाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयो । सो निर्णयअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीलाई आजै सिफारिस भएको बताइएको छ ।

अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयको विज्ञप्ति