काठमाडौँ, ५ जेठ । आज बिहान करिब पौने ६ बजे भूकम्पको धक्का महसुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार लमजुङको भुलभुले आसपास आज बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्नेच्युडको भूकम्प मापन गरिएको छ । भूकम्पको धक्का काठमाडौँमा समेत महसुस गरिएको थियो ।










प्रतिक्रिया दिनुहोस्