राजनीति

विपक्षी गठबन्धनको संयुक्त बैठक सम्पन्न: यस्तो छ निर्णय



काठमाडौँ, ८ जेठ । प्रतिनिधिसा विघठनको विरुद्धमा विपक्षी दलहरुको संयुक्त गठबन्धनको बैठक सम्पन्न भएको छ ।

आज नयाँ बानेश्वर स्थित संघीय संसदमा भएको बैठकले रानीतिक तथा कानुनी उपचार खोज्ने निर्णय गरेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव, बाबुराम भट्राई पक्ष तथा जनमोर्चासहितको बैठकले कानुनी र राजनीतिक लडाई लड्ने निर्णय गरेको हो ।