काठमाडौँ, १० जेठ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा भक्तपुरमा २९८, ललितपुरमा ६८१ र काठमाडौंमा १८ हजार ६ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आज देशभर थप ७ हजार ४ सय २५ जनामा कोरोना पुष्टि भएको पछिल्लो २४ घण्टामा देशभर १ सय ८५ जनाको मृत्यु भएको छ ।










प्रतिक्रिया दिनुहोस्