काठमाडौँ, १३ जेठ । थप ६ हजार ९ सय ३९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ५ लाख ४२ हजार २ सय ५६ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १ लाख १६ हजार ४ सय ७६ जना रहेको छ ।
मन्त्रालयका अनुसार आज ७ हजार २ सय २६ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ४ लाख १८ हजार ८ सय २९ जना रहेको छ । आज १०६ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ६ हजार ९ सय ५१ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्