Banner News

राष्ट्रपति भण्डारीद्वारा तीन वटा महत्वपूर्ण अध्‍यादेश जारी



काठमाडौँ, १५ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले बजेट सम्बन्धी तीनवटा अध्‍यादेश जारी गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ११४को उपधारा १ बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा आर्थिक अध्‍यादेश, २०७८, विनियोजन अध्‍यादेश, २०७८ र राष्ट्र ऋण उठाउने अध्‍यादेश २०७८ जारी गर्नुभएको हो । क