काठमाडौँ, १५ जेठ । थप ४ हजार ४ सय ८७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ५ लाख ५३ हजार ४ सय २२जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १ लाख ११ हजार ५ सय ९ जना रहेको छ ।
मन्त्रालयका अनुसार आज ६ हजार ८० जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ४ लाख ३४ हजार ७ सय ५० जना रहेको छ । आज ११६ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ७ हजार १ सय ६३ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्