काठमाडौँ, २० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । आज साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाएको स्रोतले जनाएको छ । आजको मन्त्रीपरिषदको बैठक नियमित बैठक हो ।
प्रतिक्रिया दिनुहोस्