उदयपुर, २५ जेठ । उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित नबिल बैंकको एटीएम मेसिन तोडफोड गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार त्रियुगा नगरपालिका–३ बस्ने भारत मधुवनी ग्राम पञ्चायत लौकाहा घर भएका १८ वर्षीय किशोरलाई सोमबार राति पक्राउ गरेको हो ।
तोडफोडमा संलग्न फरार अन्य व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्