काठमाडौँ, २९ जेठ । थप ३ हजार ३ सय ८४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख ६ हजार ७ सय ७८ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ६ हजार २ सय ९५ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ५ लाख २७ हजार १ सय ११ जना रहेको छ । आज ६१ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ८ हजार ३ सय ६६ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्