अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ८  असार । आज पनि सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका आज छापावाला सुन ६ सयले बढेर प्रतितोला ९१ हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले  बढेर प्रतितोला १३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।