अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, ११ असार । आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका आज छापावाला सुन स्थिर रह्दै प्रतितोला ९० हजार ५ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९० हजार रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर प्रतितोला १३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।